back
NMB ad

पत्याउनुहुन्छ ? यी महिला, जसले आफ्नो पिसाब बचेरै लाखौ रुपैयाँ कमाउछिन्…

Kumari bank ad

एजेन्सी । अमेरिकाको फ्लोरिडामा बस्ने एक युवतीले आफ्नो पिसाब बेचेर घरमै बसेर लाखौ रुपैयाँ कमाएकी छिन् । सुन्दा आश्चर्य लागेपनि यो सत्य कुरा हो । यो सुनेपछि सबैजना मानिसहरुको मनमा एउटै प्रश्न आउछ मानिसहरुले उनको पिसाब किन खरिद गर्छन् ।

वास्तवमा कलेज पढ्ने युवतीले एक अनलाइन सेवामा आफ्नो पिसाब बेच्ने विज्ञापन दिएकी थिइन् । उनले लेखेकी थिइन्, ‘म ३ महिनाको गर्भवती हुँ । जसले पनि मेरो पोजेटिभ गर्भवती जाँच र पिसाबको आफ्नो कुनै खास कामको लागि प्रयोग गर्न चाहेमा म दिन सक्छु । पिसाबको एक वा दई थोपाको लागि २५ डलर चार्ज लिनेछु । ’

उनको यस्तो अजिबको विज्ञापन देखेर सामाजिक सञ्जालमा भाइरल भएपछि पिसाब खरिद गर्नको लागि भिड लाग्न सुरु गरेको थियो । उनको पिसाब खरिद गर्ने मध्ये धेरै महिला र युवतीहरु नै छन् । उनले यसरी पिसाब बेचेर हरेक दिन २ सय डलर वा १२ हजार रुपैयाँ कमाउदै आएकी छिन् ।

वि.सं.२०७७ भदौ १७ बुधवार २०:३४ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...