back
NMB ad

आजै रातीदेखि लागू हुनेगरि भदौ ३० गतेसम्म बजार पूर्ण रुपमा बन्द गर्ने निर्णय

Kumari bank ad

सुर्खेत । मंगलवार राती १२ बजेदेखि लागू हुनेगरि भदौ ३० सम्म सुर्खेतको दोस्रो व्यापारिक केन्द्र छिन्चु बजार सिल गरिएको छ । व्यापारीमा कोरोना देखिएपछि बजार सिल गरिएको भेरीगंगा नगरपालिकाले जनाएको छ ।

छिन्चु बजार वीरेन्द्रनगर पछिको सुर्खेतको दोस्रो व्यापारिक केन्द्र हो। भेरी गंगा नगरपालिकाकी उपमेयर रेणु ढकालकाअनुसार एक जना व्यापारीको परिवारको पाँच जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । ‘व्यवसायीमा नै कोरोना देखिएपछि जोखिम निकै बढेकाले एक हप्ताका लागि पूर्ण रूपमा बजार सिल गरिएको उनको भनाई छ ।

मंगलबार बसेको सर्वपक्षीय बैठकले बजार सिल गर्ने निर्णय गरेको हो । बजार आसपासका औषधि पसलबाहेक बैंक तथा वित्तीय संस्थाहरू समेत बन्द गर्ने निर्णय गरिएको गरेको छ । भेरीगंगा नगरपालिकामा हालसम्म कुल ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाका धीरेन्द्र घर्तीले जानकारी दिए ।

वि.सं.२०७७ भदौ २३ मंगलवार १४:२० मा प्रकाशित

You can share this post!

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:३२

काठमाडौँ, ११ वैशाख : कतारका अमिर शेख तमिम बिन हमाद...

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:१५

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल...