back
NMB ad

यस्तो ठाउँ, जहाँ गाउँका सबै मानिसदेखि पशुपंक्षीसम्म नेत्रहीन छन्…

Kumari bank ad

एजेन्सी । विश्वको एक स्थान छ जहाँ गाउँका सबै मानिसदेखि पशु पक्षीसम्म नेत्रहीन छन् । आँखा अन्धो भएकै कारण पक्षी उड्न पाएका छैनन्, रुखमा ठोकिएर तल खस्छन् ।

 

पशूले आफ्नो खाना तथा सिकार गर्न सक्दैनन् । विश्वको गजबको उक्त गाउँका मानिसहरुको आँखा भएर पनि देख्न पाएका छैनन् । सुन्नमा आश्चर्य र दुःख लाग्ने यो गाउँ अस्तित्वमा नै छ ।

टिल्टेपक नामको यो गाउँमा जोपोटक जनाजातीका मानिसहरु बस्छन् । त्यहाँ जोपोटक जातिका लगभग ३ सय रेड इन्डियनले बसोबास गर्छन् । त्यो गाउँमा बच्चा जन्मदा आँखा देख्छन् तर पछि दृष्टिहीन हुन्छन् ।

 

टिल्टेपक गाउँ एक सडकको किनारमा अवस्थित छ । जहाँ करीब ७० झुपडीमा कसैको पनि ढोका हुँदैन किनकी उनीहरुलाई उज्यालोको आवश्यकता नै पर्दैन । उनीहरु ढुंगामा सुत्छन् र सेम, बाज र खुर्सानी खाने गर्छन् । यीनीहरुसँग फलामको औजार हुन्छ त्यसैले काम गर्छन् ।

 

यी जनाजातीले राती खाना खाएर रक्सी पिएर नाच गान गरेर सुत्छन् । उनीहरुले सबैजना अन्धो हुनुको कारण एक रुख भएको बताएका छन् । उनीहरुको अनुसार त्यो गाउँमा ‘लावजुएजा’ नामको एक रुख छ त्यो रुख देखेपछि सबै मानिस दृष्टिहीन भएका हुन् ।

त्यो गाउँलाई देखेर वैज्ञानिक पनि आकर्षित भएर अनुसन्धान गरिरहेका छन् । तर वैज्ञानिकहरुले रुख नै कारण भएको मानिरहेका छैनन् । उनीहरुले पर्यटकहरुले चाहि रुखलाई हेर्दा किन बिरामी हुन्नन् भनिरहेका छन् ।

 

वैज्ञानिकहरुले गाउँमा समस्या हुनुको कारण कालो माहुरी भएको अनुमान लगाएका छन् । कालो माहुरीले टोकेर शरीरमा एक किसीमको कीटाणु फैलिएर आँखाको नशा ब्लक गरेकोले आँखा देख्न बन्द भएको पत्ता लागेको छ ।

 

एक विशेष प्रकारका कालो माहुरी हुन्छ जो १ इन्चको पाँच भाग बराबर हुन्छ । जसलाई यो माहुरीले टोक्छ तब कीटाणु शरीरमा प्रवेश गरेर केही दिनमा शरीर सुन्निन्छ । विस्तारै–विस्तारै यो कीटाणुले आँखाको दुवै नशालाई अस्त व्यस्त बनाइदिन्छ । जसको कारण तुरुन्त अन्धो हुन्छन् ।

वि.सं.२०७७ भदौ २६ शुक्रवार १८:३७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...