back
NMB ad

यी १२ स्थानमा भोलिदेखि बुद्ध एयरले उडान भर्दै (सूचीसहित)

Kumari bank ad

काठमाडौं । ६ महिनापछि निजी एयरलाइन्सले सोमबारदेखि व्यावसायिका उडान भर्न लागेका छन् । जसमध्ये बुद्ध एयरले १२ स्थानमा उडान भर्नेछ ।

 

 

 

सोमबारदेखि आन्तरिक उडान नियमति रुपमा सञ्चालन हुने भएपछि नीजि क्षेत्रको बुद्ध एयरले सबै तयारी सकिएको जनाएको छ । लकडाउनकै अवधिमा स्वास्थ्य प्रोटोकल कायम गरेर उडान गर्नेबारे आन्तरिक तयारीमा जुटेको बुद्धले नियमित उडानका लागि सबै तयारी सकिएको जनाएको छ ।

 

बुद्धले विराटनगर–पोखरा, काठमाडौँ–विराटनगर, काठमाडौँ–भरतपूर, काठमाडौँ–भद्रपूर, काठमाडौँ–भैरहवा र काठमाडौँ–नेपालगञ्ज उडान गर्दै आएको थियो ।

 

यस्तै काठमाडौँ–धनगढी, काठमाडौँ–सुर्खेत, काठमाडौँ–जनकपूर र काठमाडौँ–सिमरा पनि बुद्धले उडान गर्दै आएको छ । यसबाहेक पोखरा–भैरहवा र पोखरा–भरतपूरको उडान पनि बुद्धले गर्दै आएको छ । तत्काल राजविराजमा भने उडान नगर्ने भएको छ ।

वि.सं.२०७७ असोज ४ आइतवार १७:११ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...