back
NMB ad

यस्तो छ होण्डा कारमा १० लाखसम्म जित्ने मौका

Kumari bank ad

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले महान चाड दशैं, तिहार तथा छठपर्वलाई लक्षित गरी ‘फेस्टिभ बोनान्जा’ स्किम सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत होण्डा कारका ग्राहकले १० लाखसम्मको नगद उपहारका साथै अन्य धेरै आकर्षक अफरसमेत पाउँन सकिने कम्पनीले जनाएको छ ।

योजना अविधि भर होण्डाको खरिदमा १० लाख रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै एक्स्चेन्ज बोनस, लोयल्टी बोनस, एक वर्षको फ्रि कम्प्रिहेन्सिभ इन्स्योरेन्स, सात वर्षको फाइनान्स सुविधा, एक लाख किलोमिटरको वारेण्टी साथै पाँच वर्षको फ्रि सर्भिस्का समेत प्राप्त गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

साथै फाइनान्समा लिन इच्छुकको लागि न्यूनतम ४.५ प्रतिशतसम्मको ब्याजदरमा नेट ३० प्रतिशतको न्यूनतम डाउनपेमेन्ट गरी होण्डा कार चढ्न सकिने जनाइएको छ । योजना अन्र्तगत गोलाप्रथा एक जनालाई १० लाख नगद उपहार प्रदान गरिने छ ।

वि.सं.२०७७ असोज २२ बिहीवार ०७:४५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...