काठमाडौं । लकडाउनले सेलाएको अटोमोबाइल बजार बिस्तारै उकालो लाग्ने क्रममा छ । पछिल्लो समय मोटरसाइकल र स्कुटर किन्नेको संख्या बढिरहेको व्यापारीहरू बताउँछन्।
नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ग्राहकलाई सवारी किन्न सहज होस् भनेर विभिन्न प्रकारका सुविधा पनि ल्याएको छ ।
हेर्नुहोस् कुनको कति मूल्य ?
वि.सं.२०७७ असोज २३ शुक्रवार १४:०८ मा प्रकाशित