back
mega bank Ad
Hero Ad

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज साँझ मन्त्रिपरिषद बैठक बस्दैछ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक साँझ पाँच बजे बस्नेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

नयाँ पुनर्गठनमा नेता विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै शहरी विकास मन्त्री नेकपा सांसद कृष्णगोपाल श्रेष्ठ भएका छन्। लीला श्रेष्ठलाई महिला बालबालिका तथा सामाजिक विकास मन्त्री बनाइएको छ।

महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ। नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएर पदभारसमेत ग्रहण गरिसकेका छन्।

वि.सं.२०७७ असोज २९ बिहीवार १६:०४ मा प्रकाशित

You can share this post!

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:१८

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार १६.६१ अंकले...

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:५४

काठमाडौं । सनराइज बैंक लिमिटेडद्वारा प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल...

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:३२

काठमाडौं । सरकारले प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरालाई सरकारी निवासबाट सर्वोच्च...

तारा एयरको जहाजमा चरा ठोक्कियो

तारा एयरको जहाजमा चरा ठोक्कियो

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:२६

सुर्खेत । नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ...

नेप्सेमा थप एक कम्पनीको शेयर कारोबार खुल्ला

नेप्सेमा थप एक कम्पनीको शेयर कारोबार खुल्ला

वि.सं.२०७९ मंसिर २१ बुधवार १३:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सानिमा लाईफ इन्स्योरेन्सको शेयर...

समिट लघुवित्तको शेयर कारोबार फुकुवा

समिट लघुवित्तको शेयर कारोबार फुकुवा

वि.सं.२०७९ मंसिर २१ बुधवार १३:४८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले समिट लघुवित्त वित्तिय संस्थाको...