back
NMB ad

हरि सुनारले ल्यााए प्रदेशमा हुने सम्पूर्ण नेपालीलाई रुवाउने गीत ‘दुरी टाढाको’ (भिडियोसहित)

Kumari bank ad

काठमाडौं । नेपाली युवाको एउटा परिचय बनेको छ प्रदेशिनु । घरपरिवारको खुसीका लागि प्रदेशीएका प्रदेशीहरु आफु भने कहिल्यै खुसी हुन सक्दैनन् । घर परिवारलाइ खुसी किन्न प्रदेशीएका धेरै युवाहरुको आसु र वेदना घर परिवारको यादमा बहन्छ ।

यस्तै मार्मिक कथालाइ बुनेर गायक सर्जक हरि सुनारले शब्द संगीत तथा गायक रेशम निर्दोष र गायिका सुनिता बुढा क्षत्रीको स्वरमा रहेको गीत ‘दुरी टाढाको’ सार्वजनिक भएको छ।

गितको भिडियोले गरिबिको कारण प्रदेशमा दास बनि स्वदेर फिर्न नपाएका युवाहरुको मर्म र परिवार प्रतिको मायालाई समावेश गरिएको छ । गीतको भिडियोलाई स्मृति तिमिल्सनाले निर्देशन गरेकी हुन्। गणेश सापकोटाको छायाँकन रहेको भिडियोमा सज्जन बोहोरा जुना गुरुंग लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

भिडियो :

वि.सं.२०७७ मंसिर १९ शुक्रवार ०९:४१ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...