back
Mega Long Ad

हरि सुनारले ल्यााए प्रदेशमा हुने सम्पूर्ण नेपालीलाई रुवाउने गीत ‘दुरी टाढाको’ (भिडियोसहित)

काठमाडौं । नेपाली युवाको एउटा परिचय बनेको छ प्रदेशिनु । घरपरिवारको खुसीका लागि प्रदेशीएका प्रदेशीहरु आफु भने कहिल्यै खुसी हुन सक्दैनन् । घर परिवारलाइ खुसी किन्न प्रदेशीएका धेरै युवाहरुको आसु र वेदना घर परिवारको यादमा बहन्छ ।

यस्तै मार्मिक कथालाइ बुनेर गायक सर्जक हरि सुनारले शब्द संगीत तथा गायक रेशम निर्दोष र गायिका सुनिता बुढा क्षत्रीको स्वरमा रहेको गीत ‘दुरी टाढाको’ सार्वजनिक भएको छ।

गितको भिडियोले गरिबिको कारण प्रदेशमा दास बनि स्वदेर फिर्न नपाएका युवाहरुको मर्म र परिवार प्रतिको मायालाई समावेश गरिएको छ । गीतको भिडियोलाई स्मृति तिमिल्सनाले निर्देशन गरेकी हुन्। गणेश सापकोटाको छायाँकन रहेको भिडियोमा सज्जन बोहोरा जुना गुरुंग लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

भिडियो :

वि.सं.२०७७ मंसिर १९ शुक्रवार ०९:४१ मा प्रकाशित

You can share this post!

नेपाली फिल्म ‘कठपुतली’ हेर्नेलाई आइफोन १२ उपहार

नेपाली फिल्म ‘कठपुतली’ हेर्नेलाई आइफोन १२ उपहार

वि.सं.२०७८ पुस २२ बिहीवार ११:५२

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘कठपुतली’ हेर्न...

गोरु जुधाई प्रतियोगिता, रावलको गोरु प्रथम

गोरु जुधाई प्रतियोगिता, रावलको गोरु प्रथम

वि.सं.२०७८ पुस १६ शुक्रवार ०८:१४

लमजुङ । लमजुङको सुन्दरबजारमा गोरु जुधाई प्रतियोगिता भएको छ ।...

बरिष्ठ गायक एंव संगीतकार चन्द्र कुमार दोङलाई सेलो किङु को उपाधी

बरिष्ठ गायक एंव संगीतकार चन्द्र कुमार दोङलाई सेलो किङु को उपाधी

वि.सं.२०७८ पुस २ शुक्रवार १५:३२

काठमाडौँ । बरिष्ठ गायक एंव संगीतकार चन्द्र कुमार दोङलाई सेलो...

मह जोडीसँग यसरी जोडिएका थिए किरण केसी

मह जोडीसँग यसरी जोडिएका थिए किरण केसी

वि.सं.२०७८ कात्तिक ४ बिहीवार १३:१७

काठमाडौं । मह जोडी भन्ने बित्तिकै मदनकृष्ण श्रेष्ठ र हरिवंश...

बिहेपछि झनै ‘बोल्ड’ आँचल

बिहेपछि झनै ‘बोल्ड’ आँचल

वि.सं.२०७८ असोज २८ बिहीवार ०९:१५

काठमाडौं । बिहेपछि आँचल शर्मा युट्युब च्यानलमा पहिलेको तुलनामा कम देखिन...

कोरोना हिरोहरुको कथामा बन्यो ‘सिभिल सोल्जर्स’ : अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा रिलिज हुँदै

कोरोना हिरोहरुको कथामा बन्यो ‘सिभिल सोल्जर्स’ : अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा रिलिज हुँदै

वि.सं.२०७७ मंसिर २२ सोमवार १६:५९

काठमाडौं । नेपालमा कोरोनाविरुद्वको लडाईंमा अनुकरणीय काम गर्ने सर्वसाधारणहरुको कथामा...