back
NMB ad

अपी पावरले १३ लाख ४६ हजार कित्ता शेयर विक्री गर्ने

Kumari bank ad

काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले निष्कासन गरेको हकप्रद शेयर बाँडफाँड भएको छ ।

कम्पनीले ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर बिक्री खुला गरेकोमा ४३ लाख २३ हजार ७८२ कित्ताका लागि मात्र आवेदन परेको छ । १३ लाख ४६ हजार २१८ कित्ता हकप्रद बिक्री भएन ।

बिक्री नभएको बाँकी शेयर लिलामीमा ल्याउने अपीले जनाएको छ । कम्पनीले कात्तिक १४ देखि मंसिर ४ गतेसम्म ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

अपीको चुक्तापुँजी १ अर्ब ९ करोड ७ लाख रुपैयाँ रहेको छ । हकप्रद र बाँकी रहेको शेयर लिलामीमा बिक्री भएपछि चुक्ता पुँजी १ अर्ब ७५ करोड हुनेछ ।

वि.सं.२०७७ मंसिर २२ सोमवार १२:०३ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...