back
NMB ad

पुस २४ गते स्टान्डर्ड चार्टर्ड बैंकको साधारणसभा, ११.८४% लाभांश पारित गर्ने

Kumari bank ad

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको ३४ औं वार्षिक साधारणसभा पुस २४ गते हुने भएको छ ।

साधारणसभा एभरेष्ट होटल, नयाँ बानेश्वरमामा दिउँसो १२ः१५ बजेबाट सुरु हुनेछ । बैंकले सभामा ७ प्रतिशत बोनस सेयर र ४.८४ प्रतिशत नगद गरी ११.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने छ ।

बैंकले साधारणसभा प्रयोजनका लागि पुस ९ देखि २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस ८ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने बैंकले जनाएको छ ।

वि.सं.२०७७ पुस २ बिहीवार ०९:३१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...