back
NMB ad

नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीहरुलाई १८.५० प्रतिशत लाभांश दिने

Kumari bank ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीहरुलाई १८.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र ५.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले यसपटक १ अर्ब ८५ करोड २३ लाख रुपैयाँ बराबरको बोनस सेयर बाँड्ने भएको छ । ७८ करोड ३६ लाख रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत र आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले लाभांश पाउने भएका छन् । गत वर्ष इन्भेष्टमेन्टले १०.५ प्रतिशत बोनस सेयर र ८.५ प्रतिशत नगद गरी १९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

वि.सं.२०७७ पुस ५ आइतवार ११:०८ मा प्रकाशित

You can share this post!

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५९

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा...

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५१

ढोरपाटन (बागलुङ), ११ वैशाख: बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक...

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४६

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा...

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४०

काठमाडौं। सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:३१

मलेखु (धादिङ), ११ वैशाखः रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:२५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा भारी गिरावट...