back
NMB ad

देशभर २९ हजार ८ सय बढी सहकारी

Kumari bank ad

काठमाडौं । सहकारी विभागले सातै प्रदेशमा रहेका सहकारी संस्थाहरुको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको छ ।

विभागले २०७७ साउनदेखि कार्तिक सम्म प्रदेश तथा स्थानीय तहहरुसँगको सहकार्यमा गरेको अध्ययनअनुसार हाल मुलुकमा २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी संस्थाहरु छन् ।

जसमध्ये संघीय सरकारमा एक सय २५, प्रदेश सरकारअन्तर्गत ६ हजार २ सय र स्थानीय सरकार अन्तर्गत २३ हजार ७ सय ५९ वटा सहकारी संस्था रहेका छन् ।

यसअघि प्रकाशित विवरणअनुसार मुलुकभरी ३४ हजार ८ सय ३७ सहकारी संस्थाहरु रहेका थिए । कतिपय सहकारी एकीकरण भएका, कतिपय निष्क्रिय रहेका देखिएकाले सहकारी संस्थाहरुको यो तथ्यांक कायम भएको विभागद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

मुलुक संघीयतामा गइसकेपछि विभागले पहिलो पटक यो तथ्यांक सार्वजनिक गरेको हो ।– प्रशिक्षार्थी पत्रकार

वि.सं.२०७७ पुस २१ मंगलवार ०८:५० मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...