back
Mega Long Ad

यसकारण शिखर इन्स्योरेन्सको सर्वाधिक शेयर कारोबार

काठमाडौं । मंगलवार बम्पर लाभांश प्रस्ताव सार्वजनिक गरेको शिखर इन्स्योरेन्सको सर्वाधिक रकमको शेयर कारोबार भएको छ ।

यो दिन १ बजेर ३० मिनेटसम्मको कारोबारमा उक्त कम्पनीको रू. ४९ करोड २९ लाख ७० हजार बराबरको शेयर कारोबार भएको हो । कम्पनीले ३० प्रतिशत हकप्रद पश्चात कायम चुक्तापूँजीको आधारमा २९ दशमलव २३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

हकप्रद पश्चात कायम चुक्तापूँजी रू. १ अर्ब ३७ करोड ४५ लाख ३ हजारको आधारमा कम्पनीले २७ दशमलव ७७ प्रतिशत बोनस शेयर र १ दशमलव ४६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट लाभांश वितरण नगरेको उक्त कम्पनीले आर्थिक वर्ष ०७६÷७७ को मुनाफाबाट पनि बम्पर लाभांश वितरण गर्न लागेको हो ।

वि.सं.२०७७ पुस २१ मंगलवार १३:३१ मा प्रकाशित

You can share this post!

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

वि.सं.२०७८ मंसिर १५ बुधवार २२:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त नेपालकै...

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

वि.सं.२०७८ मंसिर १५ बुधवार १७:४५

बैैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले ‘बैंकक्रप्ट’ हुन...

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

वि.सं.२०७८ मंसिर १५ बुधवार १६:५०

एनएमबी बैंक एसियाकै सर्वोत्कृष्ट बैंक बनेको छ । बुधबार बैंकले...

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:५८

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले बैध रूपमा अबैध काम भइरहेको...

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:२२

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धिका सरोकारवाला सवै...

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:१४

काठमाडौं । बुधवार सेयर बजारमा सुधार आएको छ । साताको...