back
NMB ad

यसकारण शिखर इन्स्योरेन्सको सर्वाधिक शेयर कारोबार

Kumari bank ad

काठमाडौं । मंगलवार बम्पर लाभांश प्रस्ताव सार्वजनिक गरेको शिखर इन्स्योरेन्सको सर्वाधिक रकमको शेयर कारोबार भएको छ ।

यो दिन १ बजेर ३० मिनेटसम्मको कारोबारमा उक्त कम्पनीको रू. ४९ करोड २९ लाख ७० हजार बराबरको शेयर कारोबार भएको हो । कम्पनीले ३० प्रतिशत हकप्रद पश्चात कायम चुक्तापूँजीको आधारमा २९ दशमलव २३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

हकप्रद पश्चात कायम चुक्तापूँजी रू. १ अर्ब ३७ करोड ४५ लाख ३ हजारको आधारमा कम्पनीले २७ दशमलव ७७ प्रतिशत बोनस शेयर र १ दशमलव ४६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट लाभांश वितरण नगरेको उक्त कम्पनीले आर्थिक वर्ष ०७६÷७७ को मुनाफाबाट पनि बम्पर लाभांश वितरण गर्न लागेको हो ।

वि.सं.२०७७ पुस २१ मंगलवार १३:३१ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...