काठमडौं । ज्योति लाईफ इन्स्योरेन्सले रु ६६ करोडको बराबरको शेयर सर्वसाधारणकोलागि निष्कासन गर्ने तयारी गरेको छ ।
आईएसओ ९००१/२०१५ गुणस्तार चिन्ह प्रमाण पत्र प्राप्त सो कम्पनीले चाँडैनै आईपीयो निष्कासन गर्ने तयारीमा रहेको कम्पनीले जनाएको छ ।
आईएसओ ९००१/२०१५ गुणस्तार चिन्ह प्रमाण पत्र प्राप्त यस कम्पनीले चाँडैनै ६६ करोड रुपैयाँ बराबरको शेयर सर्वसाधारणकोलागि निष्कासन गर्ने तयारीमा रहेको कम्पनले जनाएको छ ।
वि.सं.२०७७ पुस २३ बिहीवार ०९:०३ मा प्रकाशित