back
NMB ad

यसरी सकियो यूनाइटेड इन्स्योरेन्सको साधारणसभा

Kumari bank ad

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. को २६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । ७ माघमा होटल हिमालय कुपण्डोल, ललितपुरबाट वेबिनारमार्फत् साधारणसभा सम्पन्न भएको हो ।

सभामा सञ्चालक समितको वार्षिक प्रतिवेदन, २०७६ साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूची पारित भएको छ ।

साधारणसभाले आर्थिक वर्ष २०७६/०७७ का लागि बाह्य लेखा परीक्षक मदन निरौला एण्ड कम्पनी चार्टर्ड एकाउण्टेन्टलाई नियुक्त गरिएको छ ।

कम्पनीको विशेष प्रस्तावअन्तर्गत बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय पनि सर्वसहमतिले पारित गरिएको छ।
कम्पनीको आव २०७७/०७८ को वित्तीय विवरणमा कुल बिमा शुल्क आम्दानी ४८ करोड ८० लाख ३३ हजार ४४५ छ। कम्पनीको लगानी गत आवको तुलनामा ३.९३ प्रतिशतले वृद्धि भइ असारमसान्तमा ६९ करोड ८४ लाख ४२ हजार पुगेको छ।– प्रशिक्षार्थी पत्रकार

वि.सं.२०७७ माघ ७ बुधवार १६:२८ मा प्रकाशित

You can share this post!

अधुरा दुई सय ८० वटा खानेपानी आयोजना निर्माण गर्न तीन अर्ब लाग्ने   

अधुरा दुई सय ८० वटा खानेपानी आयोजना निर्माण गर्न तीन अर्ब लाग्ने   

वि.सं.२०८१ असार ११ मंगलवार १८:११

प्रगति ढकाल काठमाडौँ, ११ असार : अधुरा र विविध कारणले...

मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट

मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट

वि.सं.२०८१ असार ११ मंगलवार १८:०५

काठमाडौं । मेटलाइफ नेपालले आफ्ना प्रिय ग्राहकहरूको हितलाई अभिवृद्धि गर्न...

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

वि.सं.२०८१ असार ११ मंगलवार १७:५२

काठमाडौं । युवा गैरसरकारी संस्था महासंघ नेपालको पाँचौं महाधिवेशन एवं...

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ असार ११ मंगलवार १७:४५

काठमाडौँ, ११ असार : अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य...

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

वि.सं.२०८१ असार ११ मंगलवार १७:३७

काठमाडौं । प्रभु बैँकका कर्मचारीहरुलाई लक्षित गर्दे हरिसिद्धि, ललितपुरमा अवस्थित...

मनप्रिय मनाङ   

मनप्रिय मनाङ   

वि.सं.२०८१ असार ११ मंगलवार १७:१७

रामबहादुर थापा गण्डकी, ११ असारः प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला...