back
NMB ad

यसरी सकियो यूनाइटेड इन्स्योरेन्सको साधारणसभा

Kumari bank ad

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. को २६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । ७ माघमा होटल हिमालय कुपण्डोल, ललितपुरबाट वेबिनारमार्फत् साधारणसभा सम्पन्न भएको हो ।

सभामा सञ्चालक समितको वार्षिक प्रतिवेदन, २०७६ साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूची पारित भएको छ ।

साधारणसभाले आर्थिक वर्ष २०७६/०७७ का लागि बाह्य लेखा परीक्षक मदन निरौला एण्ड कम्पनी चार्टर्ड एकाउण्टेन्टलाई नियुक्त गरिएको छ ।

कम्पनीको विशेष प्रस्तावअन्तर्गत बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय पनि सर्वसहमतिले पारित गरिएको छ।
कम्पनीको आव २०७७/०७८ को वित्तीय विवरणमा कुल बिमा शुल्क आम्दानी ४८ करोड ८० लाख ३३ हजार ४४५ छ। कम्पनीको लगानी गत आवको तुलनामा ३.९३ प्रतिशतले वृद्धि भइ असारमसान्तमा ६९ करोड ८४ लाख ४२ हजार पुगेको छ।– प्रशिक्षार्थी पत्रकार

वि.सं.२०७७ माघ ७ बुधवार १६:२८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...