back
NMB ad

बढ्यो महालक्ष्मी विकास बैंकको नाफा, कस्तो छ त वित्तिय अवस्था ?

Kumari bank ad

काठमाडौं । महालक्ष्मी विकास बैंकले पनि चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार चालु आर्थिक बर्षको पुस मसान्तसम्म ३४ करोड ६८ लाख ७१ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ ।

बैंकको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो । बैंकले गत आवको सोही अवधीमा ३० करोड ५० लाख खुद नाफा कमाएको थियो । बैंकको वित्तरणयोग्य नाफा भने १२ करोड ४७ लाख १३ हजार रुपैयाँ रहेको छ ।

बैंकले समिक्षा अवधीसम्ममा ३६ अर्ब ४३ करोड ४ लाख निक्षेप संकलन गरेको छ । यस्तै, कर्जा तर्फ बैंकले रु. २८ अर्ब ८९ करोड २६ लाख प्रवाह गरेको छ । बैंकले अन्य बैंक तथा वित्तिय संस्थालाई रु. २ अर्ब ११ करोड ६ लाख कर्जा प्रवाह गरेको छ ।

प्रवाहित कर्जाबाट बैंकले समिक्षा अवधी २ अर्ब १ करोड ३० लाख कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद आम्दानी भने ८४ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

हाल बैंकको चुक्तापुँजी रु. ३ अर्ब ७ करोड २० लाख रहेको छ । यस्तै, बैंकले रिजर्भमा १ अर्ब ३२ करोड ६ लाख राखेको छ । यस्तै, बैंकको प्रति शेयर आम्दानी २२.५८ रहेको छ ।

वि.सं.२०७७ माघ १५ बिहीवार १३:४२ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...