back
NMB ad

निमार्णाधिन विमानस्थलको कार्य समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध : मन्त्री ढकाल

Kumari bank ad

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले अनएराइभल भिसा र कोभिड खोप लगाइसकेका पर्यटकलाई निर्बाध रुपमा नेपाल प्रवेश गर्न दिने गृहकार्य भइरहेको बताउनुभएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरबारमा आज आयोजित सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री ढकालले कोभिडका कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्न आन्तरिक र बाह्य दुवै खाले पर्यटनलाई बढवा दिन आवश्यक नीतिको तर्जुमा गरिने बताउनुभयो ।

मन्त्री ढकालले कोभिड कारण निमार्ण हुन नसकेका निमार्णाधिन विमानस्थलको समयमै कार्य सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । अर्को प्रसङ्गमा मन्त्री ढकालले लोकतान्त्रिक पद्धतिमा जनादेशमा जाने प्रक्रियालाई अन्यथा व्याख्या गर्न नहुने बताउनुभयो ।

अन्तरक्रियामा सहभागी विभिन्न सञ्चार संस्थासँग आबद्ध पत्रकारहरूले पर्यटन प्रवर्द्धनका लागि राय सुझाव दिँदै मन्त्रालयले सूचना अद्यावधिक गर्ने र सूचना दिने कुरामा ढिला सुस्ती गर्न नहुने बताउनुभयो ।

वि.सं.२०७७ माघ १६ शुक्रवार १५:३३ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...