back
Mega Long Ad

निमार्णाधिन विमानस्थलको कार्य समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध : मन्त्री ढकाल

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले अनएराइभल भिसा र कोभिड खोप लगाइसकेका पर्यटकलाई निर्बाध रुपमा नेपाल प्रवेश गर्न दिने गृहकार्य भइरहेको बताउनुभएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरबारमा आज आयोजित सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री ढकालले कोभिडका कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्न आन्तरिक र बाह्य दुवै खाले पर्यटनलाई बढवा दिन आवश्यक नीतिको तर्जुमा गरिने बताउनुभयो ।

मन्त्री ढकालले कोभिड कारण निमार्ण हुन नसकेका निमार्णाधिन विमानस्थलको समयमै कार्य सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । अर्को प्रसङ्गमा मन्त्री ढकालले लोकतान्त्रिक पद्धतिमा जनादेशमा जाने प्रक्रियालाई अन्यथा व्याख्या गर्न नहुने बताउनुभयो ।

अन्तरक्रियामा सहभागी विभिन्न सञ्चार संस्थासँग आबद्ध पत्रकारहरूले पर्यटन प्रवर्द्धनका लागि राय सुझाव दिँदै मन्त्रालयले सूचना अद्यावधिक गर्ने र सूचना दिने कुरामा ढिला सुस्ती गर्न नहुने बताउनुभयो ।

वि.सं.२०७७ माघ १६ शुक्रवार १५:३३ मा प्रकाशित

You can share this post!

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

वि.सं.२०७८ माघ ३ सोमवार २१:५०

काठमाडौं । अर्थमन्त्रालयले विगतका वर्षहरुमा भन्दा चालु आर्थिक बर्षमा राजस्व...

हिमालयन बैंकले जारी गर्यो अत्यन्त जरुरी सूचना !

हिमालयन बैंकले जारी गर्यो अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ माघ ३ सोमवार १८:२७

काठमाडौं । हिमालयन बैंकको सन्ध्याकालिन काउन्टर अनिश्चितकालका लागि बन्द गरिएको...

दुई कम्पनीको १ करोड ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

दुई कम्पनीको १ करोड ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

वि.सं.२०७८ माघ ३ सोमवार १८:०४

काठमाडौं । आइतबार दुई कम्पनीको १ करोड ७० लाख बढी...

फेरि थप दुई कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

फेरि थप दुई कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

वि.सं.२०७८ माघ ३ सोमवार १७:४६

काठमाडौं । आइतबार थप दुई कम्पनीले लाभांश घोषणा गरेका छन्...

हिरो इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा बिक्रीवितरण सुरु

हिरो इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा बिक्रीवितरण सुरु

वि.सं.२०७८ माघ ३ सोमवार १७:०४

काठमाडौं । भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक...

तिब्र उतारचढाबकाबीच दोहोरो अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा गिरवाट

तिब्र उतारचढाबकाबीच दोहोरो अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा गिरवाट

वि.सं.२०७८ माघ ३ सोमवार १५:२४

काठमाडौँ । साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो...