काठमाडौं । लोक सेवा आयोगले लिखित परीक्षाका लागि भवन कायम सम्वन्धी एक सूचना प्रकाशित गरेको छ ।
आयोगको , काठमाडौं कार्यालयले सञ्चालन गर्ने वि.नं. १२०१८-१२०१९/०७६-७७ (खुला तथा समावेशी), नेपाल इन्जिनियरिङ सेवा, मेट्रोलोजी समूहको राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), सहायक निरीक्षक पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचनामा सूचनमा उल्लेख छ ।
विस्तृका लागि हेर्नुहोस् सूचना :
वि.सं.२०७७ माघ १६ शुक्रवार १७:२८ मा प्रकाशित