back
NMB ad

५४ अंकले ओरालो लाग्यो नेप्से

Kumari bank ad

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उतारचढाव बिच बजार परिसुचक नेप्से ५४ अंकले ओरालो लागेर २३ सय ७० बिन्दुमा आएर थामियो ।

यसदिन कारोबार भएका सबै समुहमा गिरावट आउँदा नेप्से पनि ओरालो लागेको हो । आज जीवन बीमा समुह सबैभन्दा उच्च ४ सय ६० अंकले ओरालो लाग्दा नीर्जिवन बिमा समुहमा पनि २ सय ६० अंकको गिरावट आयो ।

यस्तै उत्पादनमुलक समुह १ सय ३२ अंकले ओरालो लाग्दा लघुवित्त समुह १ सय २१ अंकले खुम्चियो । आज मात्र १० कम्पनीको शेयर मुल्य बढ्दा १ सय ६१ कम्पनीको शेयर मुल्य घट्यो ।

आज प्रभु लाईफ इन्सोरेन्स कम्पनीले सबैभन्दा बढि कमाउँदा रिलायन्स फाईनान्स लिमिटेडले सबैभन्दा बढि गुमाउन पुग्यो ।आज २ सय ६ कम्पनीको १ करोड ६२ कित्ता शेयर ८ अर्ब ९७ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

वि.सं.२०७७ माघ १८ आइतवार १५:३५ मा प्रकाशित

You can share this post!

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...