काठमाडौं । नेपाल पर्यटन बोर्डको सन्चालक समिति सदस्यका तीनजना नियुक्त हुनुभएको छ ।
बोर्ड स्रोतका अनुुसार छनौट समितिले सिफारिस गरेका ५ जनामध्येबाट तीन जना छनोट भएका हुन । जसमा चन्द्र रिजाल, ङावाङिमा शेर्पा र कृष्ण शाह रहनु भएको छ ।
रिजाल टानका पूर्वअध्यक्ष हुन् भने शेर्पा नेपाल कोरिया पर्यटन प्रवर्द्धन व्यवसायी तथा शाह पर्यटन वसायी हुनुहुन्छ ।
– प्रशिक्षार्थी पत्रकार
वि.सं.२०७७ माघ २३ शुक्रवार १६:३३ मा प्रकाशित