back

सनराइज बैंकका सीईओ जनक शर्माले दिए राजीनामा

काठमाडौं । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) जनक शर्मा पौड्यालले राजीनामा दिनुभएको छ ।

उहाँले मंगलबार सञ्चालक समितिका अध्यक्षलाई राजीनामा बुझाउनु भएको छ । शर्माले ४ वर्षे कार्यकालमा २ वर्षमा नै राजीनामा दिनुभएको हो । स्रोतका अनुसार उहाँको राजीनामा बैंक सञ्चालक समितिले स्विकृत भने गरेको छैन् ।

विगत लामो समयदेखि बैंकमा विवाद सुरु भएको थियो । बैंकमा सुरु भएको विवाद मिल्न नसकेपछि राष्ट्र बैंकले सिइओ शर्मासहित सञ्चालकलाई बोलाएर छलफल गरेको थियो । उक्त छलफल पछि विवाद न्युन भएको थियो ।

वि.सं.२०७७ माघ २७ मंगलवार १४:५७ मा प्रकाशित

You can share this post!

सुपर माई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै बढी आवेदन, यस्तो छ अपडेट

सुपर माई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै बढी आवेदन, यस्तो छ अपडेट

वि.सं.२०७९ माघ २३ सोमवार १९:३५

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको शेयरमा पहिलो दिनमै माग भन्दा...

एनएमबि बैंकले ल्यायो इन्स्टा बाइ सेवा, के हो इन्स्टा बाइ ? यस्तो छ सुविधा

एनएमबि बैंकले ल्यायो इन्स्टा बाइ सेवा, के हो इन्स्टा बाइ ? यस्तो छ सुविधा

वि.सं.२०७९ माघ २३ सोमवार १९:१६

काठमाडौं । एनएमबि बैंकले आफ्नो नयाँ क्रेडिट कार्ड किस्ता सुविधा...

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो वर्तमान आर्थिक वित्तीय अवस्था (हेर्नुहोस् पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो वर्तमान आर्थिक वित्तीय अवस्था (हेर्नुहोस् पूर्णपाठ)

वि.सं.२०७९ माघ २३ सोमवार १८:५३

काठमाडौ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक वित्तीय अवस्था...

उच्च अदालतको आदेश- पल शाहलाई १५ दिनभित्र उपस्थित गराउनू

उच्च अदालतको आदेश- पल शाहलाई १५ दिनभित्र उपस्थित गराउनू

वि.सं.२०७९ माघ २३ सोमवार १६:५१

काठमाडौं । उच्च अदालत पोखराले अभिनेता पल शाहलाई उपस्थित गराउन...

रास्वपाका तीन मन्त्रीले दिएकाे राजीनामा स्वीकृत

रास्वपाका तीन मन्त्रीले दिएकाे राजीनामा स्वीकृत

वि.सं.२०७९ माघ २३ सोमवार १५:५७

काठमाडौं, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका तीनजना मन्त्रीले  पदबाट...

राष्ट्रियसभावाट सर्बसम्मत रुपमा तीन बिद्येयक पारित

राष्ट्रियसभावाट सर्बसम्मत रुपमा तीन बिद्येयक पारित

वि.सं.२०७९ माघ २३ सोमवार १५:३६

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले तीनवटा बिद्येयकलाई सर्वसम्मत रुपमा पारित...