back
NMB ad

उद्योगलाई वैदेशिक ऋण भित्र्याउँदा राष्ट्र बैंकको स्वीकृति नचाहिने

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अब विदेशी लगानी हुने कम्पनी तथा उद्योगले वैदेशिक ऋण भित्र्याउन राष्ट्र बैंकका अनिवार्य स्विकृत लिन नपर्ने भएको छ । त्यसका लागि राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७७ यस्तो व्यवस्था गरेको हो ।

 

राष्ट्र बैंकका अनुसार ‘विदेशी लगानी हुने कम्पनी तथा उद्योगमा कम्नी तथा उद्योगको दर्ता लगायतका सम्भाव्यता अध्ययन खर्च र पूर्व सञ्चालन खर्च बापतको विदशी मुद्रा इन्छुक विदेशी लगानीकर्ताले बैंकिङ प्रणाली मार्फत नेपाल पठाउन भित्र्याउन विदेशी लगानीकको पूर्व स्वीकृति वा राष्ट्र बैंकको स्वीकृति अनिवार्य हुने छैन ।’ अब भने राष्ट्र बैंकलाई लिखिच जानकारी गराए मात्रै पुग्ने छ ।

विदेशी लगानी हुने कम्पनी तथा उद्योगको कायम चुक्ता पुँजीको २ प्रतिशतमा नबढने गरी लेखापरिक्षकबाट खर्च प्रमाणित गरे बमोजिम विदेशी लगानीमा गणाना गर्न सकिने छ ।

वि.सं.२०७७ माघ २७ मंगलवार १५:०१ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...