काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
संस्थाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट बोनस १५ र नगद ५ प्रतिशतसहित २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर संस्थाको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
वि.सं.२०७७ माघ २९ बिहीवार १०:३१ मा प्रकाशित