back
NMB ad

सानिमा जनरल इन्स्योरेन्सले शेयरधनीलाई लाभांश नदिने

Kumari bank ad

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले आर्थिक बर्ष २०७६/७७ बाट शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) लाई गराएको जानकारी अनुसार लाभांश वितवरण नगर्ने भएको हो ।

कम्पनीको संचालक समितिको ८७ औं बैठकले आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने सूचनामा उल्लेख छ ।

सूचना अनुसार कम्पनीले वित्तीय विवरण सम्बन्धी निर्देशन बमोजिम तथा एनएफआरएस वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने निर्णय गरेको जनाएको छ ।

 

वि.सं.२०७७ फागुन ३ सोमवार १२:५६ मा प्रकाशित

You can share this post!

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:२६

काठमाडौँ, १३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता...