back
NMB Ad
Ncell Banner Ad

सेयर अपडेटः राष्ट्र बैंकको नीति र गभर्नरको अभिव्यक्तिले सेयर बजारमा उछाल, ६ अर्बको कारोबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धबार्षिक समिक्षामा सेयर धितो कर्जाको सिमालाई हेरफेर गर्ने चर्चाले घटेको बजारमा पुन उछालको बाटोमा देखिएको छ ।

 

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धबार्षिक समिक्षामा कुनै सेयर धितोकर्जाको सिमामा केही हेरफेर नगरेको र गभर्नर महाप्रसाद अधिकारीले पनि लगानीकर्तालाई हल्लाको पछि नलाग्न भनेपछि बजारमा उछाल आएको छ ।

 

कारोबारको सुरुदेखि नै बजारमा आएको उछाल अहिलेसम्म पनि कायमै छ । यो समाचार तयारपार्दा सम्म नेप्से मापन गर्ने सूचक ६६.८९ अंकले बढेर २५६०.४७ बिन्दुमा रोकिएको छ ।

 

अहिलेसम्म ५ अर्ब ७९ करोड ७७ लाख ५३ हजार ३९७ रुपैयाँको सेयर किनबेच भएको छ । यो समाचार तयारपार्दासम्म सबै समूहको उपसूचकमा सुधार देखिएको छ । झण्डै दुई दर्जन कम्पनीको कारोबारमा सकारात्मक सर्किट समेत लागिसकेको छ ।

वि.सं.२०७७ फागुन ३ सोमवार १३:०३ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर   

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८१ असोज २८ सोमवार ०६:३९

काठमाडौँ, २८ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको...

गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?   

गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?   

वि.सं.२०८१ असोज २८ सोमवार ०६:३६

सिबी अधिकारी काठमाडौँ, २८ असोजः मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित...

आजको मौसम : यी स्थानमा वर्षाको सम्भावना   

आजको मौसम : यी स्थानमा वर्षाको सम्भावना   

वि.सं.२०८१ असोज २८ सोमवार ०६:२१

काठमाडौँ, २८ असोजः पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली...

आज २८ आश्विन २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २८ आश्विन २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ असोज २८ सोमवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाली युवाको सक्रियतामा खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ‘ओलम्पियाड’   

नेपाली युवाको सक्रियतामा खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ‘ओलम्पियाड’   

वि.सं.२०८१ असोज २७ आइतवार २१:१२

पूर्णप्रसाद मिश्र काठमाडौँ, २७ असोज : धेरै नेपालीले धूमधामसाथ दसैँ...

दसैँमा पनि तनहुँ जलविद्युत्को कामलाई निरन्तरता   

दसैँमा पनि तनहुँ जलविद्युत्को कामलाई निरन्तरता   

वि.सं.२०८१ असोज २६ शनिवार ०७:४३

तनहुँ, २६ असोजः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन एक सय...