काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले रिर्भस रिपोमार्फत् २० अर्ब रुपैयाँ खिच्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार फागुन ६ गते (बिहीबार) १३ गतेसम्म ७ दिनका लागि उक्त रकम खिच्न लागेको छ ।
वि.सं.२०७७ फागुन ६ बिहीवार १२:२४ मा प्रकाशित