back
NMB ad

सातामा सुनको मूल्य : प्रतितोला २ हजार ६ सय रुपैँयाले घट्यो, ओराली यात्रामै चाँदीको भाउ

Kumari bank ad

काठमाडौं । यस साता सुनको भाउ २ हजार ६ सय रुपैँयाले घटेको छ । फागुन महिना सुरु भएसंगै सुनको भाउ ओरालो लागेको हो ।

फागुन महिना अर्थात यस साताको पहिलो कारोबार दिन र साताको अन्त्यसम्म आउँदा छापावाला सुनको भाउ उक्त मूल्यले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साताको पहिलो कारोबार दिन नेपाली बजारमा प्रतितोला ९० हजार ८ सय रुपैँयामा कारोबार भएको सुनको भाउ अन्त्यसम्म आउँदा ८८ हजार २ सय रुपैँयाले गिरावट आएको महासंघले जनाएको छ । समग्रमा यस साता सुनको मूल्य ९० हजार ८ सय रुपैँया भन्दा उकालो लाग्न सकेन ।

यस्तै, एक साताको अवधिमा चाँदीको भाउ पनि ओरालो लागेको छ । फागुन २ गते प्रतितोला १३ सय ३५ रुपैँयामा कारोबार भएको सुनको भाउ साताको अन्तिम कारोबार दिनसम्म आउँदा १३ सय ५ रुपैँयामा झरेको महासंघले जनाएको छ ।

 

वि.सं.२०७७ फागुन ७ शुक्रवार १६:२५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...