back
Hero Ad

कम्पनी सूचीकरणमा नेप्सेको लापर्बाही, कसरी पुग्यो रिलायन्स लाइफ इन्स्योरेन्स अन्य समूहगत परिसूचकमा ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कम्पनीको सूचीकरणमा लापर्बाही गरेको छ । नेप्सेले कम्पनीको सूचीकरण गर्नको लागि विभिन्न १५ वटा समूहगत इन्डेक्स बनाएको छ ।

 

जुन शिर्षकमा रहेका कम्पनी हुन् ती कम्पनीलाई त्यही शिर्षकमा राख्नु पर्ने हो । तर नेप्सेले लाइफ इन्स्योरेन्स कम्पनीलाई लाइफ इन्स्योरेन्स समूहगत परिसूचकमा राख्नु पर्नेमा अन्य शिर्षकमा राखेको छ । नेप्सेले रिलायन्स लाइफ इन्स्योरेन्सलाई अन्य समूहगत परिसूचकमा सूचीकृत गरेको देखिएको छ ।

 

नेप्सेको वेवसाइटमा लाइफ इन्स्योरेन्स तर्फ हेर्ने हो भने ८ वटा जीवन बीमा कम्पनीलाई मात्र राखेर छ भने रिलायन्स लाइफ इन्स्योरेन्सलाई अन्यको सूचीमा सूचीकृत गरेको छ । अन्यमा कम्पनीमा रिलायन्स लाइफ इन्स्योरेन्स सहित ९ वटा कम्पनी रहेका छन् ।

 

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले यसमा केही प्रावधिक त्रुटी भएको हुनसक्ने भएकोले यसलाई नेप्सेले वास्तविक समूहगत परिसूचकमा राख्ने बताउनु भयो ।

वि.सं.२०७७ फागुन ९ आइतवार ११:४१ मा प्रकाशित

You can share this post!

तीन बैंकले गर्यो लाभांश घोषणा, कुनको कति ?

तीन बैंकले गर्यो लाभांश घोषणा, कुनको कति ?

वि.सं.२०७९ असोज २१ शुक्रवार ०७:०८

काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई विभिन्न ३ वटा...

केराबारी र १८ किलोको पहिरो हटाइयो, नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी खुल्यो

केराबारी र १८ किलोको पहिरो हटाइयो, नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी खुल्यो

वि.सं.२०७९ असोज २० बिहीवार २०:०६

भरतपुर । पटकपटक खसेको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको...

बलत्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन सत्तापक्षकै नेता सक्रिय

बलत्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन सत्तापक्षकै नेता सक्रिय

वि.सं.२०७९ असोज २० बिहीवार १९:५६

बुटवल । महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरी...

भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

वि.सं.२०७९ असोज २० बिहीवार १९:२२

काठमाडौं । खराब मौसमका कारण भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध...

अमलेखगञ्ज दुर्घटनाः मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित अपडेट)

अमलेखगञ्ज दुर्घटनाः मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित अपडेट)

वि.सं.२०७९ असोज २० बिहीवार १९:११

हेटौडा । अमलेखगञ्जमा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको...

राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो

राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो

वि.सं.२०७९ असोज २० बिहीवार १६:१६

खजुरा । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका...