back
NMB ad

प्राइम लाइफ इन्स्योरेन्सले शेयरधनीको हितग्राही खातामा जम्मा गरिदियो बोनस शेयर

Kumari bank ad

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले शेयरधनीको हितग्राही खातामा ७ प्रतिशत बोनस शेयर जम्मा गरिदिएको छ ।कम्पनीले पुस २७ गते सम्पन्न साधारण सभाबाट पारित बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

हालसम्म पनि आफ्नो शेयर प्रमाणपत्रहरु अभौतिक नगरेका शेयरधनीले अभौतिकीकरण गराएपश्चात मात्र सम्बन्धीत हितग्राही खातामा जम्मा गरिदिने कम्पनीले जनाएको छ ।

साथै हालसम्म पनि डिम्याट खाता खोल्न बाँकी रहेका शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार नबि इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड नारायणचौर नक्साल वा आफ्नो पायक पर्ने निक्षेप सदस्यकोमा सम्पर्क गरी डिम्याट खाता खोलि आफ्नो शेयर प्रमाणपत्र जम्मा गर्न पनि कम्पनीले अनुरोध गरेको छ ।

वि.सं.२०७७ फागुन १२ बुधवार १२:०४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...