काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई १६.१५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
संस्थाले आर्थिक वर्ष २०७६-०७७ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १५.३४ प्रतिशत बोनस र ०.८० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) दिने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
वि.सं.२०७७ चैत २ सोमवार १०:४८ मा प्रकाशित