काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापावाला सुनको भाउ तोलाको ८६ हजार ६ रुपैयाँ नै कायम गरिएको छ । आज तेजावी सुनको मूल्य ८६ हजा १५० रुपैयाँ निर्धाण गरिएको छ ।
त्यस्तै, सोमबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । आज तोलामा ५ रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन प्रतितोला १२ सय ७० रुपैयाँमा किनबेच भएको थियो ।
वि.सं.२०७७ चैत २ सोमवार १०:५९ मा प्रकाशित