back
NMB ad

कारोबार रकमले साथ छोड्दै, सेयर बजारमा सामान्य सुधार

Kumari bank ad

काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएपनि कारोबार रकम भने पछिल्लो समयमा निरन्तर सुस्ताउन थालेको छ । पछिल्लो समयमा बजारमा कारोबार रकमले साथ कम दिन थालेको छ ।

बजार मापन गर्ने सूचक २.५६ अंकले बढेर परिसूचक २३९१.७४ बिन्दुमा रोकिएको छ । २१६ कम्पनीको ९० लाख १२ हजार ८५३ कित्ता सेयर ३ अर्ब ३७ करोड ५६ लाख ९९ हजार ३३९ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैैकिङ समूहको उपसूचक ३.६७, होटल ८६, उत्पादन तथा प्रशोधन २३.२५, माइक्रोफाइनान्स २७.३६, जीवन बीमा समूहको उपसूचक २३०.२९ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । इन्स्योरेन्सको १९ करोड ३८ लाख ७९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रोमा माथिल्लो तामाकोशी र निफ्रा रहका छन् ।

वि.सं.२०७७ चैत ३ मंगलवार १५:०७ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...