back
Mega Long Ad

निर्यात ७.८४ % ले बढ्दा आयात २.१४ प्रतिशतले बढ्यो

काठमाडौं । विश्वब्यापी रुपमा फैलिएको कोरोनाका कारण थप्प प्रायः बनेको आयात तथा निर्यात पुरानै लयमा फर्कन थालेको छ ।

भन्सार विभागमा अनुसार यसअघि आयातको तुलनामा निर्यात बढी हुने गरेको भएपनि अहिले भने निर्यातसँगै आयात पनि बढ्न थालेको छ । फागुन महिनासम्ममा वस्तु तथा सेवाको निर्यात ७.८४ प्रतिशतले बढ्दा निर्यात २.१४ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको दोस्रो चौमाससम्ममा ९ खर्ब ४३ अर्ब ९८ करोड ८२ लाख ५० हजार रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । भन्सार विभागमा अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा वस्तु तथा सेवा आयात २.१४ प्रतिशतले बढेको छ ।

यस्तै यो आठ महिनाको अवधिमा ८० अर्ब ७७ करोड ८८ लाख ८्र६१ हजार रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । यो भनेको गत आवको सोही अवधिको तुलनामा ७.८४ प्रतिशतले बढी हो ।

आव २०७७/०७८ को आठ महिनामा वस्तु तथा व्यापार घाटा १.६३ प्रतिशतले बढेर ८ खर्ब ६३ अर्ब २० करोड ९३ लाख ८९ हजार रुपैयाँ रहेको छ । गत आवको सोह ८ खर्ब ४९ अर्ब ३३ करोड ४६ लाख ८९ हजार रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा आयात तथा निर्यात अनुपात ५.१४ प्रतिशत रहेको छ ।

वि.सं.२०७७ चैत ८ आइतवार १२:५० मा प्रकाशित

You can share this post!

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

वि.सं.२०७८ असोज ५ मंगलवार १७:३८

काठमाडौं । वाणिज्य बैंकका निक्षेप संकलन तथा कर्जाको माग निकै...

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

वि.सं.२०७८ असोज ५ मंगलवार १७:०७

काठमाडौं । इसेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान चाड दशैँ, तिहार...

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

वि.सं.२०७८ असोज ५ मंगलवार १६:४७

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको...

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

वि.सं.२०७८ असोज ५ मंगलवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज(नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ...

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:५७

काठमाडौं । भोलि अर्थात असोज ६ गते बुधवारदेखि साहस उर्जाको...

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:३०

काठमाडौं । साता दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...