back
NMB ad

निर्यात ७.८४ % ले बढ्दा आयात २.१४ प्रतिशतले बढ्यो

Kumari bank ad

काठमाडौं । विश्वब्यापी रुपमा फैलिएको कोरोनाका कारण थप्प प्रायः बनेको आयात तथा निर्यात पुरानै लयमा फर्कन थालेको छ ।

भन्सार विभागमा अनुसार यसअघि आयातको तुलनामा निर्यात बढी हुने गरेको भएपनि अहिले भने निर्यातसँगै आयात पनि बढ्न थालेको छ । फागुन महिनासम्ममा वस्तु तथा सेवाको निर्यात ७.८४ प्रतिशतले बढ्दा निर्यात २.१४ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको दोस्रो चौमाससम्ममा ९ खर्ब ४३ अर्ब ९८ करोड ८२ लाख ५० हजार रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । भन्सार विभागमा अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा वस्तु तथा सेवा आयात २.१४ प्रतिशतले बढेको छ ।

यस्तै यो आठ महिनाको अवधिमा ८० अर्ब ७७ करोड ८८ लाख ८्र६१ हजार रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । यो भनेको गत आवको सोही अवधिको तुलनामा ७.८४ प्रतिशतले बढी हो ।

आव २०७७/०७८ को आठ महिनामा वस्तु तथा व्यापार घाटा १.६३ प्रतिशतले बढेर ८ खर्ब ६३ अर्ब २० करोड ९३ लाख ८९ हजार रुपैयाँ रहेको छ । गत आवको सोह ८ खर्ब ४९ अर्ब ३३ करोड ४६ लाख ८९ हजार रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा आयात तथा निर्यात अनुपात ५.१४ प्रतिशत रहेको छ ।

वि.सं.२०७७ चैत ८ आइतवार १२:५० मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...