काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ ।
कम्पनीको २० लाख ८३ हजार ११३ दशमलव ४५ कित्ता संस्थापक शेय सर्वसाधारण शेयरमा परिणत भएको हो । कम्पनीको सेयर संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत (५१ :४९) कायम भएको छ ।
वि.सं.२०७७ चैत ९ सोमवार १५:५१ मा प्रकाशित