back
NMB Ad

गतल सूचना दिएर सेयर बजारमा चलखेल गर्ने किसान लघुवित्तले नेप्सेलाई दियो यस्तो जवाफ

Nepal Bank

काठमाडौं । अघिल्लो दिन हकप्रद सेयर निष्काशन गर्ने र भोलिपल्ट रोक्ने भनेर सूचना निकालेको किसान लघुवित्त वित्तीय संस्थालाले नेप्सेलाई स्ष्टिकरणको जवाफ पठाएको छ ।

संस्थाले गत केही दिन अघि निकालेको साधारणसभाको पहिलो सूचनामा हकप्रद सेयर निष्काशन गर्ने र दोस्रो दिन फेरी निकालेको सूचनामा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव हटाएको थियो ।

पहिला हकप्रद सेयर निष्काशन गर्ने र दोस्रो दिन त्यसलाई हटाएर सेयर बजारमा चलखेल गरेको भन्दै नेप्सेले प्रष्टिकरण सोधेको हो । जवाफमा पुँजी कोष प्रयाप्त नभएर कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने निर्णय बमोजिम सूचना निकालेको र पछि राष्ट्र बैंकले उक्त प्रस्ताव हटाउन भनेपछि प्रस्ताव हटाएको उल्लेख छ ।

कम्पनीले नेप्सेलाई दिएको जवाफमा निर्णय भएको पहिलो दिन बिदा भएको र दोस्रो दिन सूचना नेप्सेमा अपलोड गर्दा सूचना परिवर्तन गर्नुपर्ने र नेप्सेको पुरानो साविकको किसान माइक्रोफाइनान्सको लगिङ आईडीले काम नगरेको जवाफ रहेको छ । यस्तै नयाँ आईडी लिनु पर्ने भएकोले नेप्सेमा जाँदा ढिला भएको र आइडी पाउने बित्तिकै अपलोड गरेको जनाएको छ । कम्पनीले सेयर कारोबार प्रभावित पार्ने कुनै नियत नभएको जनाएको छ ।

वि.सं.२०७७ चैत १३ शुक्रवार १२:०३ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकद्वारा हेमजास्थित विद्यालयमा शैक्षिक सामग्री वितरण

नेपाल एसबिआई बैंकद्वारा हेमजास्थित विद्यालयमा शैक्षिक सामग्री वितरण

वि.सं.२०८२ जेठ ९ शुक्रवार १४:४९

काठमाडौँ : नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम...

मन्त्रालय मातहतका निकायलाई परिणाममुखी काम गर्न मन्त्री भण्डारीको निर्देशन

मन्त्रालय मातहतका निकायलाई परिणाममुखी काम गर्न मन्त्री भण्डारीको निर्देशन

वि.सं.२०८२ जेठ ९ शुक्रवार १४:४२

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मन्त्रालय...

रिलायबल लाइफद्वारा २० रुपैयाँको लाख रुपैयाँको बीमा दाबी भुक्तानी

रिलायबल लाइफद्वारा २० रुपैयाँको लाख रुपैयाँको बीमा दाबी भुक्तानी

वि.सं.२०८२ जेठ ९ शुक्रवार १४:३४

काठमाडौँ :  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बीमा...

अर्थतन्त्र सुधारका लागि सरकारको ठोस खाका, तीन वर्षभित्र संरचनात्मक परिवर्तनको लक्ष्य

अर्थतन्त्र सुधारका लागि सरकारको ठोस खाका, तीन वर्षभित्र संरचनात्मक परिवर्तनको लक्ष्य

वि.सं.२०८२ जेठ ९ शुक्रवार १४:१४

काठमाडौँ : अर्थतन्त्रको दीर्घकालीन स्थायित्व र पुनरुत्थानका लागि सरकारले 'आर्थिक...

बजेट तयारी तीव्र, अर्थ मन्त्रालय प्रवेशमा कडाइ

बजेट तयारी तीव्र, अर्थ मन्त्रालय प्रवेशमा कडाइ

वि.सं.२०८२ जेठ ९ शुक्रवार १४:०३

काठमाडौं : आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण अन्तिम...

पैसा कमाउने स्मार्ट उपाय : पुँजी बजार लगानीको रहस्य   

पैसा कमाउने स्मार्ट उपाय : पुँजी बजार लगानीको रहस्य   

वि.सं.२०८२ जेठ ९ शुक्रवार १३:३४

अचुतकुमार ओझा काठमाडौँ : पुँजी बजारमा केही अदृश्य रहस्य रहेका...