back
NMB ad

गतल सूचना दिएर सेयर बजारमा चलखेल गर्ने किसान लघुवित्तले नेप्सेलाई दियो यस्तो जवाफ

Kumari bank ad

काठमाडौं । अघिल्लो दिन हकप्रद सेयर निष्काशन गर्ने र भोलिपल्ट रोक्ने भनेर सूचना निकालेको किसान लघुवित्त वित्तीय संस्थालाले नेप्सेलाई स्ष्टिकरणको जवाफ पठाएको छ ।

संस्थाले गत केही दिन अघि निकालेको साधारणसभाको पहिलो सूचनामा हकप्रद सेयर निष्काशन गर्ने र दोस्रो दिन फेरी निकालेको सूचनामा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव हटाएको थियो ।

पहिला हकप्रद सेयर निष्काशन गर्ने र दोस्रो दिन त्यसलाई हटाएर सेयर बजारमा चलखेल गरेको भन्दै नेप्सेले प्रष्टिकरण सोधेको हो । जवाफमा पुँजी कोष प्रयाप्त नभएर कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने निर्णय बमोजिम सूचना निकालेको र पछि राष्ट्र बैंकले उक्त प्रस्ताव हटाउन भनेपछि प्रस्ताव हटाएको उल्लेख छ ।

कम्पनीले नेप्सेलाई दिएको जवाफमा निर्णय भएको पहिलो दिन बिदा भएको र दोस्रो दिन सूचना नेप्सेमा अपलोड गर्दा सूचना परिवर्तन गर्नुपर्ने र नेप्सेको पुरानो साविकको किसान माइक्रोफाइनान्सको लगिङ आईडीले काम नगरेको जवाफ रहेको छ । यस्तै नयाँ आईडी लिनु पर्ने भएकोले नेप्सेमा जाँदा ढिला भएको र आइडी पाउने बित्तिकै अपलोड गरेको जनाएको छ । कम्पनीले सेयर कारोबार प्रभावित पार्ने कुनै नियत नभएको जनाएको छ ।

वि.सं.२०७७ चैत १३ शुक्रवार १२:०३ मा प्रकाशित

You can share this post!

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असार ५ बुधवार १५:११

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

सेयर बजारमा सामान्य सुधार आउँदा यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

सेयर बजारमा सामान्य सुधार आउँदा यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

वि.सं.२०८१ असार ५ बुधवार १५:०६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

ग्लोबल आइएमई बैंकको उत्कृष्ट बैंकिङ्ग सेवा र अब्बल नतिजाको यात्रा

ग्लोबल आइएमई बैंकको उत्कृष्ट बैंकिङ्ग सेवा र अब्बल नतिजाको यात्रा

वि.सं.२०८१ असार ५ बुधवार १३:५४

काठमाडौं । विश्वका विभिन्न कुनाहरुमा स्थापना भएको सम्पूर्ण ब्यवसायहरुले आफ्नो...

समस्याग्रस्त ३ सहकारीको सम्पूर्ण बचत फिर्ता

समस्याग्रस्त ३ सहकारीको सम्पूर्ण बचत फिर्ता

वि.सं.२०८१ असार ५ बुधवार १३:३७

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम...

महिन्द्राले ल्यायो ”ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी“ योजना

महिन्द्राले ल्यायो ”ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी“ योजना

वि.सं.२०८१ असार ५ बुधवार १३:२९

काठमाडौं । अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कसले आफ्ना महिन्द्रा...

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी  राष्ट्रपति पौडेल स्वदेश फिर्ता   

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी  राष्ट्रपति पौडेल स्वदेश फिर्ता   

वि.सं.२०८१ असार ५ बुधवार ११:१०

काठमाडौँ, ५ असारः राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्कनुभएको छ ।...