back
NMB ad

लगानीकर्ताको हात खाली बनाएको अजोड इन्स्योरेन्सले कति दिँदैछ हकप्रद सेयर ?

Kumari bank ad

काठमाडौं । अजोड इन्स्योरेनस कम्पनीले बैशाख ७ गते तेस्रो वार्षिक साधारण सभा गर्ने भएको छ ।

उक्त दिनका लागि सभा डाकेको अजोडका लगानीकर्ताको भने हात खाली हुने भएको छ । तर कम्पनीले हाल कायम रहेको चुक्त पूँजीको ५० प्रतिशत २ः१ का दरले हकप्रद सेयर जारी गर्ने बताएको छ ।

सोमबार बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । सभाले प्रस्तावित हकप्रद अजोडसेयर पारित गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले चैत २४ गतदेखि सभा नभएसम्म बुक क्लोज गर्ने सूचनामा उल्लेख छ ।

विस्तृतका लागि हेर्नुहोस् सूचना

वि.सं.२०७७ चैत १७ मंगलवार १०:३० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...