back
NMB ad

महालक्ष्मी विकास बैंकको ६९ हजार कित्ता सेयर किन्ने मौका ! कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । महालक्ष्मी विकास बैंकले ६९ हजार ५८० कित्ता संस्थापक सेयर विक्री गर्न लागेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई नै दिनुपर्ने भएकाले संस्थापक सेयर खरीद गर्न इच्छुक सेयरधनीले निवेदन दिन सक्नेछन् ।

आवेदनले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित केन्द्रीय कार्यालय दरबारमार्गमा आइपुग्ने गरेर निवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

उक्त म्यादभित्र सेयर खरीदका लागि आवेदन नआएमा प्रचलित कानून अनुसार सेयर विक्री गर्न आवश्यक प्रक्रिया अघि बढाउने पनि कम्पनीले बताएको छ ।

वि.सं.२०७७ चैत १८ बुधवार ११:३८ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...