काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा मंगलबार साइन रेसुङ्गा डेभलपमेन्ट बैंक बोनस सेयरसहित दुई कम्पनीको ऋणपत्र सूचीकृत भएको छ ।
नेप्सेमा साइन रेसुङ्गाको ३९ लाख २१ हजार २४१ कित्ता बोनस, नेपाल इन्भेष्टमेण्ट बैंकको ८ दशमलव ५ प्रतिशत नेपाल इन्भेष्टमेण्ट बैंक वण्ड २०८४ नामक ऋणपत्र र मञ्जुश्री फाइनान्स लिमिटेडको ५ लाख कित्ता ऋणपत्र गरि कुल ८४ लाख २१ हजार २४१ कित्ता सेयर सूचीकृत भएको हो ।
वि.सं.२०७७ चैत ३१ मंगलवार १५:५७ मा प्रकाशित