back
NMB ad

भोलिदेखि लगातार ४ दिन सार्वजनिक बिदा दिने निर्णय !

Kumari bank ad

काठमाडौं । गोरखाको धार्चे गाउँपालिकामा भोलि अर्थात बैशाख १ गतेदेखि ४ गतेसम्म लगातार बिदा हुने भएको छ । नयाँ वर्षको अवसरमा गाउँपालिकाले कर्मचारीलाई दिएको थप तीन दिनसहित ४ गतेसम्म बिदा हुने भएको हो ।

गाउँपालिकाले बैशाख २, ३ र ४ गते बिदा दिएको थियो । यद्यपि ४ गते भने शनिबार पनि रहेको रहेको छ, भने बैशाख १ गते नयाँ वर्षको अवसरमा सरकारले नै सार्वजनिक बिदा दिएको छ ।

गाउपालिकाले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आफ्ना कर्मचारीहरूलाई नयाँ वर्षमा थप तीन दिन दिएको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर अधिकारीले अर्थतन्त्रलाई जानकारी दिनुभयो ।

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि नयाँ वर्षमा कर्मचारीहरुलाई गाउँपालिकाका विभिन्न क्षेत्रमा भ्रमण गर्नका लागि बिदा दिएको गाउपालिकाले जनाएको छ ।

कर्मचारीहरूलाई गाउँपालिकाको बारेमा बुझ्न पनि सजिलो हुने र सरुवा भएर अन्यत्र गएपछि गाउँपालिकाको पर्यटकीय क्षेत्रको पनि प्रचारप्रसार हुने गाउँपालिकाले विश्वास लिएको छ ।

वि.सं.२०७७ चैत ३१ मंगलवार १६:३७ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...