back
Mega Long Ad

भोलिदेखि लगातार ४ दिन सार्वजनिक बिदा दिने निर्णय !

काठमाडौं । गोरखाको धार्चे गाउँपालिकामा भोलि अर्थात बैशाख १ गतेदेखि ४ गतेसम्म लगातार बिदा हुने भएको छ । नयाँ वर्षको अवसरमा गाउँपालिकाले कर्मचारीलाई दिएको थप तीन दिनसहित ४ गतेसम्म बिदा हुने भएको हो ।

गाउँपालिकाले बैशाख २, ३ र ४ गते बिदा दिएको थियो । यद्यपि ४ गते भने शनिबार पनि रहेको रहेको छ, भने बैशाख १ गते नयाँ वर्षको अवसरमा सरकारले नै सार्वजनिक बिदा दिएको छ ।

गाउपालिकाले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आफ्ना कर्मचारीहरूलाई नयाँ वर्षमा थप तीन दिन दिएको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर अधिकारीले अर्थतन्त्रलाई जानकारी दिनुभयो ।

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि नयाँ वर्षमा कर्मचारीहरुलाई गाउँपालिकाका विभिन्न क्षेत्रमा भ्रमण गर्नका लागि बिदा दिएको गाउपालिकाले जनाएको छ ।

कर्मचारीहरूलाई गाउँपालिकाको बारेमा बुझ्न पनि सजिलो हुने र सरुवा भएर अन्यत्र गएपछि गाउँपालिकाको पर्यटकीय क्षेत्रको पनि प्रचारप्रसार हुने गाउँपालिकाले विश्वास लिएको छ ।

वि.सं.२०७७ चैत ३१ मंगलवार १६:३७ मा प्रकाशित

You can share this post!

लोकसेवा आयोगले भर्खरै जारी गर्यो यस्तो सूचना !

लोकसेवा आयोगले भर्खरै जारी गर्यो यस्तो सूचना !

वि.सं.२०७८ भदौ २९ मंगलवार १६:५५

काठमाडौं । लोकसेवा आयोगले परीक्षा भवन कायम सम्वन्धी सूचना जारी...

प्रतिनिधि सभाको बैठक पुनः सुरु (प्रत्यक्ष प्रशारण)

प्रतिनिधि सभाको बैठक पुनः सुरु (प्रत्यक्ष प्रशारण)

वि.सं.२०७८ भदौ २५ शुक्रवार १३:४३

काठमाडौं । शुक्रबार प्रतिनिधि सभा बैठक पुनः सुरु भएको छ...

प्रतिनिधि सभा बैठक सुरु (प्रत्यक्ष प्रशारण)

प्रतिनिधि सभा बैठक सुरु (प्रत्यक्ष प्रशारण)

वि.सं.२०७८ भदौ २५ शुक्रवार १३:०२

काठमाडौं । शुक्रबार प्रतिनिधि सभा बैठक सुरु भएको छ ।...

राष्ट्रिय सभा बैठक (प्रत्यक्ष प्रशारण)

राष्ट्रिय सभा बैठक (प्रत्यक्ष प्रशारण)

वि.सं.२०७८ भदौ २५ शुक्रवार १२:५०

काठमाडौं । शुक्रबार राष्ट्रिय सभा बैठक सुरु भएको छ ।...

भोलि सार्वजनिक बिदा दिने निर्णय !

भोलि सार्वजनिक बिदा दिने निर्णय !

वि.सं.२०७८ भदौ ३ बिहीवार १०:१८

काठमाडौं । भोलि अर्थात भदौ ४ गते शुक्रवार कर्णाली प्रदेशमा...

१३ हजार ६ सय रुपैयाँले सस्तियो सुनको मूल्य, प्रतितोला कतिमा झर्यो ?

१३ हजार ६ सय रुपैयाँले सस्तियो सुनको मूल्य, प्रतितोला कतिमा झर्यो ?

वि.सं.२०७८ साउन २५ सोमवार १०:३५

काठमाडौं । एक वर्षको अवधिमा सुनको मूल्यमा भारी गिरावट आएको...