काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको बोनस सेयरको मूल्य समायोजन भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कम्पनी ७ प्रतिशत बोनस सेयरको समायोजनपछि सेयरमूल्य १ हजार १७५ रुपैयाँ तोकेको छ ।
कम्पनीको मंगलवार कायम अन्तिम सेयर मूल्य १ हजार २५७ रुपैयाँको आधारमा मूल्य समायोजन भएको हो ।
वि.सं.२०७८ वैशाख २ बिहीवार १०:०३ मा प्रकाशित