back
NMB ad

आइएमई जनरलले ४०% हकप्रद सेयर जारी गर्ने, लाभांश पाउन कहिलेसम्म बन्ने लगानीकर्ता ?

Kumari bank ad

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको वैशाख २१ गते २३औँ वार्षिक साधारण सभा हुने भएको छ । गत चैत २० गते बसेको संचालक समितिको बैंठकले उक्त दिन साधारसभा बस्ने निर्णय गरेको थियो ।

सभाले कम्पनीको हालको चुक्ता पुँजी एक अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँको ७ प्रतिशतका दरले हुन आउने ७ करोड ५७ लाख ५० हजार बराबरको बोनस सेयर जारी गर्ने छ ।

साथै कम्पनीले प्रस्तावित बोनस सेयर पश्चात कायम हुने चुक्ताँ पुँजीको ४० प्रतिशत (१०ः४) का दरले हकप्रद सेयर जारी गर्ने लगायतका विशेष प्रस्ताव लैजादै छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि वैशाख २ गतेदेखि १२ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ ।

 

वि.सं.२०७८ वैशाख ५ आइतवार १३:३५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...