back
NMB ad

गरिमा विकास बैंकको नाफा ६७ करोड ८२ लाख, यस्तो छ वित्तीय विवरण

Kumari bank ad

काठमाडौं । गरिमा विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अुनसार त्रैमाससम्ममा ६७ करोड ८२ लाख ७६ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

बैंकले गत वर्ष यो अवधिसम्म ४९ करोड ६४ लाख १९ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष ७० करोड ७४ लाख ११ हजार सञ्चालन नाफा गरेको बैंकले यस वर्ष ९६ करोड ८९ लाख २१ हजार रुपैयाँ नाफा गरेको हो ।

तेस्रो त्रैमाससम्म कम्पनीको वितरण योग्य नाफा ४९ करोड २ लाख ९८ हजार रुपैयाँ रहेको छ । यसवर्ष कम्पनीले ५९ अर्ब २० करोड ५४ लाख ३८ हजार निक्षेप संकलन गरेको छ भने ५० अर्ब २९ करोड ७० लाख ८२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

गत वर्ष शून्य दशमलव २४ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यो वर्ष शुन्य दशमलव ५८ प्रतिशत कायम भएको छ ।कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २४.६० रुपैयाँ र प्रतिशेयर नेटवर्थ १३८.९२ रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ वैशाख ७ मंगलवार १२:४६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...