back
NMB ad

राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब २७ करोड, यस्तो छ वित्तीय अवस्था

Kumari bank ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब २७ करोड रुपैयाँ नाफा कमाएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले उक्त नाफा आर्जन गरेको हो ।

बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देखाएको हो । गत वर्षको सोही अवधिमा ३ अर्ब ३ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्षको तुलनामा बैंकको नाफा ७.६९ प्रतिशतले वृद्धि भएको हो ।

यस्तै, बैंकको वितरण योग्य नाफा ३ अर्ब ४ करोड ३३ लाख ५२ हजार रहेको छ । हाल कम्पनीको चुक्तापूँजी ९ अर्ब १८ करोड ४८ लाख ९१ हजार रहेको छ ।

बैंकको जगेडा कोषमा १७ अर्ब ६३ करोड ७ लाख ४९ हजार रुपैयाँ रहेको छ । २ खर्ब ४० अर्ब ७२ करोड ५४ लाख ९५ हजार निक्षेप संकलन गरेको छ । बैंकको कर्जा प्रवाह भने १ खर्ब ६७ अर्ब ५१ करोड ८२ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ वैशाख १३ सोमवार १०:४६ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...