back
NMB ad

६०.८९ प्रतिशतले घट्यो सेञ्चुरी बैंकको नाफा

Kumari bank ad

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकको नाफा ६०.८९ प्रतिशतले घटेको छ । बुधवार बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

तेस्रो त्रैमाससम्म बैंकले ३५ करोड ८१ लाख ५० हजार रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ९१ करोड ५७ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले ८६ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब ६६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । २.१९ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा चालु आवको सोही अवधिमा २.९६ प्रतिशत पुगेको छ । बैंकको वितरण योग्य नाफा २२ करोड २९ लाख रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ २९ पैसा, प्रतिसेयर नेटवर्थ १ सय १७ रुपैयाँ ८१ पैसा, तरलता अनुपात २६.५५ प्रतिशत र पुँजी कोष अनुपात १२.३३ प्रतिशत रहेको छ ।

वि.सं.२०७८ वैशाख १५ बुधवार ११:३६ मा प्रकाशित

You can share this post!

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२९

क्यानबेरा(अष्ट्रेलिया),६ वैशाख : पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी...

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२४

काठमाडौं । एनएमबि बैंकले बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित...

मनकामना केबलकार शुक्रबार बन्द हुने   

मनकामना केबलकार शुक्रबार बन्द हुने   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:१६

नारायणगढ (चितवन), ६ वैशाख : मनकामना केबलकार भोलि शुक्रबार एक...

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:३५

काठमाडौँ, ६ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा...

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:२४

लिस्बन (पोर्चुगल), ६ चैत : सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस)...

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:१६

काठमाडौँ, ६ वैशाख : सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय...