back
NMB ad

नाडेप लघुवित्तको नाफामा छलाङ : ११ करोड ३७ लाख कमायो, कस्ता छन् अन्य सूचक ?

Kumari bank ad

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले चालु आथिृक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार चालु आवको तेस्रो त्रैमासमा ११ करोड ३७ लाख ६० हजार रुपैयाँ नाफा गर्न सफल भएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा उल्लेख्य वृद्धि भएको हो । गत वर्ष ७ लाख ३३ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।

कम्पनीको वित्तीय विवराण अनुसार यस वर्ष कम्पनील ६७ लाख ६९ हजार खराब कर्जा उठाएको छ । कम्पनीको चुक्तापूँजी ४० करोड ४८ लाख पुगेको छ । कम्पनीको जगेडा कोषमा ३२ करोड ६८ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरि कम्पनीले यस वर्ष १ अर्ब ५० करोड ९५ लाख २१ हजार निक्षेप संकलन गरेको छ । ४ अर्ब ३६ करोड २९ लाख ८७ हजार कर्जा प्रवाह गरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ४७ पैसा र प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ७४ पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख २३ बिहीवार १३:३२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...