back
NMB ad

८७.८८ प्रतिशतले एनआरएन इन्फ्रास्टक्चरको नाफा, कस्ता छन् अन्य सूचकहरु ?

Kumari bank ad

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार तेस्रो त्रैमासम्म १ करोड ७२ लाख १२ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको नाफा गत वर्षको सोही अवधिको तुलनामा ८७.८८ प्रतिशतले वृद्धि भएको हो ।

गत आवको तेस्रो त्रैमासमा कम्पनीले ९१ लाख ६१ हजार रुपैयाँ नाफा कमाएको थियो । तेस्रो त्रैमाससम्म कम्पनीको आम्दानी २ करोड ९७ लाख ६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको कुल आम्दानी १ करोड ९५ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्तापूँजी १ अर्ब १६ करोड ४९ लाख ६३ हजार रुपैयाँ पुगेको छ । जगेडामा १ करोड ८९ लाख ८८ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ९७ पैसा, मूल्य आम्दानी अनुपात २६१ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ १६ पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख २८ मंगलवार १४:२२ मा प्रकाशित

You can share this post!

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...