back
NMB ad

नागरिक लगानी कोषको नाफा ५६.०३ % ले बढ्यो

Kumari bank ad

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५९ करोड २० लाख ९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

जुन गत आवको सोही अवधिको तुलनामा ५६.०३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कोषले ३७ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । नौ महिनाको अवधिमा कोषको सबैखाले आम्दानी बढेको छ ।

यो अवधिमा कोषको ब्याज आम्दानी १८ करोड २१ लाख ६३ हजार रुपैयाँ पुगेको छ गत गत आवको सोही अवधिमा ५ करोड ७८ लाख रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो । कम्पनीको सेयर पुँजी ३ अर्ब रुपैयाँ रहेको छ ।

कोषले मुद्दति निक्षेपमा ९८ अर्ब १४ करोड ६१ लाख ७३ हजार रुपैयाँ राखेको छ भने संगठित संस्थाको सेयरमा १३ अर्ब ६० करोड ७३ लाख ७ हजार रुपैयाँ लगानी रहेको छ । प्रतिसेयर आम्दानी वार्षिक २६ रुपैयाँ रहेको कोषको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ जेठ ४ मंगलवार १०:०९ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...