back
NMB ad

काठमाडौं उपत्यका भित्र आज एनआईसी एशिया बैंक यी शाखा खुला रहने (सम्पर्क नम्वरसहित)

Kumari bank ad

काठमाडौं । मंगलबार अर्थात आज जेठ ११ गते एनआईसी एशिया बैंकले देशका विभिन्न शाखा खुला गरि सेवा प्रदान गर्ने भएको छ ।

कारोना महामारीको जोखिम जारी निषेधाज्ञालाई मध्येनजर गर्दै बैंकका देशभरका विभिन्न्न शाखा खुला रहने भएका हुन् ।एक सूचना निकाल्दै बैंकले सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरुबाट सेवा प्रवाह गर्ने जानकारी गराएको छ ।

काठमाडौं उपत्यकाभित्र भन आज कमलादी, जावलाखेल र महाराजगञ्ज शाखा खुला रहने छन् । शाखा कार्यालयहरु विहान १० बजेदेखि २ बजेसम्म खुला रहने छन् ।

हेर्नुहोस्, आज कुन कुन शाखा खुला रहन्छन् ?

वि.सं.२०७८ जेठ ११ मंगलवार ०८:५० मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...