back
NMB ad

राष्ट्रिय वाणिज्य बैंकको उपत्यकासहित आज देशका कुन-कुन शाखा खुला रहने ? (सूचीसहित)

Kumari bank ad

काठमाडौं । मंगलबार अर्थात आज जेठ ११ गते राष्ट्रिय वाणिज्य बैंकले काठमाडौं उपत्यका सहित देशका विभिन्न शाखा खुला गरि सेवा प्रदान गर्ने भएको छ ।

कारोना महामारीको जोखिम जारी निषेधाज्ञालाई मध्येनजर गर्दै बैंकका देशभरका विभिन्न्न शाखा खुला रहने भएका हुन् ।एक सूचना निकाल्दै बैंकले सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरुबाट सेवा प्रवाह गर्ने जानकारी गराएको छ ।

काठमाडौं उपत्यकाभित्र भने थापाथली अन्तर्गत केन्द्रिय कार्यालय काउन्टर, मैतिदेवि, ललितपुर, लुभु र सानोठिमी शाखा खुला रहने छन् ।
शाखा कार्यालयहरु विहान १० बजेदेखि २ बजेसम्म खुला रहने छन् ।

हेर्नुहोस्, आज कुन कुन शाखा खुला रहन्छन् ?

वि.सं.२०७८ जेठ ११ मंगलवार ०९:१४ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...