back
Mega Long Ad

अर्थतन्त्र कम्फटेबल जोनमै छ, डराउनु पर्दैनः अर्थ सचिव ढुंगाना

काठमाडौं । अर्थ सचिव शिशिर कुमार ढुंगानाले देशको अर्थतन्त्र कम्फटेबल जोनमा नै रहेको बताउनु भएको छ ।

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७७-०७८ को आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानहरुको बार्षिक स्थिती समिक्षा सार्वजनिकीकरण कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा सचिव ढुंगानाले देशमा विप्रेषण आप्रवाह ८.६ प्रतिशतले बढेको, अर्थतन्त्रका अन्य सूचकहरु पनि सकारात्मक नै रहेकोले डराउनुपर्ने अवस्था नभएको दाबी गर्नुभयो ।

उहाँका अनुसार अर्थतन्त्रको सूचक सरकारले राखेको लक्ष्य अुनसार नै रहेको र दोस्रो चरणको निषेधाज्ञा भन्दा अघि अर्थतन्त्रले राम्रोसँग अघि बढेको उहाँको दाबी छ ।

वि.सं.२०७८ जेठ १४ शुक्रवार १४:१६ मा प्रकाशित

You can share this post!

विदेशी नागरिकलाई शर्तसहित अनअराइभल भिसा दिने

विदेशी नागरिकलाई शर्तसहित अनअराइभल भिसा दिने

वि.सं.२०७८ असोज ७ बिहीवार १८:१३

काठमाडौं । सरकारले कोरोना विरुद्धको खोपको मात्रा पुरा गरेको विदेशी...

भदौ १५ सम्मको नाफाबाट लाभांश घोषणा गर्न सक्ने, लाभांश दिन १३ शर्त (शर्तसहित)

भदौ १५ सम्मको नाफाबाट लाभांश घोषणा गर्न सक्ने, लाभांश दिन १३ शर्त (शर्तसहित)

वि.सं.२०७८ असोज ७ बिहीवार १७:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले आर्थिक वर्ष २०७७-०७८...

साढे २ लाख रुपैयाँ कम मूल्यमा डिएफएसके गाडी किन्ने मौका, एक्सचेञ्जमा ५० हजार बोनस !

साढे २ लाख रुपैयाँ कम मूल्यमा डिएफएसके गाडी किन्ने मौका, एक्सचेञ्जमा ५० हजार बोनस !

वि.सं.२०७८ असोज ७ बिहीवार १७:१२

काठमाडौं । डीएफएसके नेपालले दशैं तिहार धमाका अफर ल्याएको छ...

१ लाख ११ हजार ऋणीले पाए ११८ अर्ब ४९ करोड सहुलियतपूर्ण पुनरकर्जा

१ लाख ११ हजार ऋणीले पाए ११८ अर्ब ४९ करोड सहुलियतपूर्ण पुनरकर्जा

वि.सं.२०७८ असोज ७ बिहीवार १७:०१

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १ लाख...

चालु खाता करिब ४८ अर्ब र शोधनान्तर स्थिति ३८ अर्ब घाटामा

चालु खाता करिब ४८ अर्ब र शोधनान्तर स्थिति ३८ अर्ब घाटामा

वि.सं.२०७८ असोज ७ बिहीवार १६:५५

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा समीक्षा...

एक महिनामा संघीय सरकारको खर्च साढे १० अर्ब, ९३ अर्ब बढी राजश्व परिचालन

एक महिनामा संघीय सरकारको खर्च साढे १० अर्ब, ९३ अर्ब बढी राजश्व परिचालन

वि.सं.२०७८ असोज ७ बिहीवार १६:२७

काठमाडौं । चालु आर्थिक वर्षको साउन मसान्तसम्म संघीय सरकारले साढे...